HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि दिनहुँ किन भेला हुन्छन् युवाहरू? प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्दा बिरामीलाई भुइँमा राखेर उपचार भइरहेको देखे। अप्रेशनका लागि महीनौं पालो पर्खिरहेका बिरामी भेटे। सिटी स्क्यान र ल्याबमा हुने जाँचका लागि अनावश्यक ढिलाइ हुने गरेको अनि जतासुकै बिरामीको लामो लाइन देखे।
को होला विराटनगरको विरासत धान्ने उम्मेदवार? पछिल्ला चार वटा स्थानीय निर्वाचनमा कांग्रेस र कम्युनिष्टले दुई-दुई पटक नेतृत्व गरेको विराटनगरमा आगामी चुनावका लागि पूर्व मन्त्री, सांसद र व्यवसायीको नाम चर्चामा छ।