HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दिमागले कसरी सोच्छ? हामी सोचेर निर्णय लिएको भन्छौं। तर‚ त्यो सत्य होइन। केनम्यान भन्छन्- निर्णयमा हाम्रा प्राथमिकता र रुचि प्रतिबिम्बित हुन्छन्। साथै‚ विगतका सम्झना, विचार र मस्तिष्कको लहरबाट प्रभावित हुन्छ। जुन सत्य हुन्छ भन्ने निश्चित हुँदैन।
भाइकाे शव बाेकेर विदेशबाट फर्किँदा... मलाई विश्वासभन्दा पनि झट्का लाग्यो। यो कसरी भयो? भाइलाई अस्पतालमा शान्त रूपमा सुतेको देखेर आँखा रसाए। ऊ सामान्य देखिन्थ्यो भने तातै थियो।