HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
शहरवासीलाई परेवाको पिरलो दुःख दिन थालेपछि शहरवासीका लागि परेवा टाउको दुखाइ भएको छ। परेवाको दुःखबाट बच्न उनीहरूले अनेक उपाय अपनाउन थालेका छन्।
सामाजिक सञ्जाल-शासनको सामना गलत सूचना मार्फत सामाजिक सञ्जालमा फैलाइने अतिरञ्जना र ध्रुवीकरणले मुलुकको सामाजिक र राजनीतिक संरचना विखण्डित बनाउँछ।