HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपालमा योगदान गरेका विदेशीलाई फिर्ता पठाउँदै सरकार लामो समयदेखि नेपालमा बसेर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विदेशी ज्येष्ठ नागरिकलाई फिर्ता पठाएर सरकारले अन्तर्राष्ट्रिय सद्‌भावलाई बेवास्ता गरिरहेको छ भने आयस्रोत पनि गुमाइरहेको छ।
इन्स्पेक्टर विरुद्धको नाबालिका बलात्कार मुद्दा: परिवारबाटै ढाकछोप, ‘होस्टाइल’ बन्ने जोखिम तीन वर्षदेखि बालिकालाई बलात्कार गरेको अभियोग लागेका प्रहरी निरीक्षक विदुर सिवाकोटी विरुद्धको कानूनी लडाइँमा पीडितको परिवार नै बाधक देखिएको छ।