HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बालेन्द्र साहको आगमन स्वाभाविक देखाउने नेवार–मधेश प्राचीन सम्बन्ध मधेशी समुदायका थुप्रैले काठमाडौं उपत्यकामा नेवारका रूपमा सदियौंदेखि आफ्नो पहिचान बनाउँदै आएको सन्दर्भमा काठमाडौं महानगरमा बालेन्द्र साह मेयर हुनुलाई अनपेक्षित र अचम्म मान्नुपर्ने ठाउँ नै छैन। 
काठमाडौंमा बालेन्द्र साहको जितको सामाजिक अर्थ काठमाडौंमा बालेन साहकाे जितको अर्थ हो, जात र क्षेत्रभन्दा माथि उनको योजना र थरभन्दा व्यक्तित्वको छनोट भएको छ।