HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
यौनहिंसाका मिथ बलात्कारले गहिरो मानसिक आघात परेकाहरूलाई त्यसबाट बाहिर निस्कनै लामो समय लाग्न सक्ने भएकाले यस्ता मुद्दामा हदम्याद राखिनु न्याय नदिनु हो।
हिमाली हलचलका साक्षी जर्मन पत्रकार पिटर हिनत्सेलाई हिमालय क्षेत्रप्रति औधि लगाव छ। उनको त्यो लगाव हिमालय ट्रेल रनिङमा पनि उस्तै रह्यो।