HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
अमेरिकामा ५० वर्ष लामो गर्भपतनको अधिकार खोसियो अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने पाँच दशक पुरानो फैसला उल्टाइदिएको छ। यस फैसलासँगै गर्भपतन गर्न पाउने अधिकार खोसिएको छ।
मृत्युदण्ड दिने वेलाको त्यो राहदानी: तस्वीरले होइन, वर्णले चिनाइन्थे मानिस विदेश जान मात्र होइन, देशभित्रै यात्रा गर्न पनि राहदानी चाहिन्थ्यो, नत्र शासकले मृत्युदण्डसम्म दिन सक्थे।