HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
राविसेको एक वर्ष र साइँली गाडको साँघु शहरका सुविधा सम्पन्न कलेज, विश्वविद्यालयमा पढेका विद्यार्थीलाई आफ्नो देश, समाज र आम नागरिकसँग जोड्न झण्डै ४५ वर्षअघिको ‘राविसे’ जस्तै कार्यक्रम ल्याउन जरुरी भइसकेको छ।
आदिवासीमाथि अन्त्यहीन असमानता अस्पताल खोल्दैमा आम जनता स्वस्थ हुँदैनन्। मनोसामाजिक अवस्था, पुस्तैनी विभेद र त्यसबाट सिर्जित तनावको व्यवस्थापन पनि सँगसँगै हुनुपर्छ।