HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
तस्वीरमा राजा त्रिभुवन र महेन्द्रका गाडी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका गाडी सर्वसाधारणको अवलोकनका लागि नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको छ।
हिंडेर स्कूल पुग्नेहरूका पक्षमा पदयात्रा (तस्वीरहरू) घण्टौं हिंडेरै स्कूल पुग्ने विद्यार्थीको बाध्यताबारे ध्यानाकर्षण गराउन काठमाडौंमा पदयात्रा गरिएको छ।