HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
असमानताको कारक जातीय अर्थतन्त्र जातका आधारमा श्रमलाई स्वीकार वा अस्वीकार गर्ने परम्पराले आर्थिक असमानता बढाइरहेको छ।
संरचनाशून्य प्रदेश राजधानी कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएको चार वर्ष बित्दा पनि आवश्यक संरचना तयार पारिएका छैनन्। संघीय सरकारबाट जग्गा प्राप्तिमा ढिलाइसँगै अदालतमा मुद्दा परेपछि काम रोकिएको हो।