HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
महाधिवेशन प्रतिनिधिमा नेपालकै पकड, नयाँको रोजाइमा भुसाल नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा सहभागी नयाँ प्रतिनिधिले घनश्याम भुसाललाई अध्यक्ष बनाउनुपर्ने बताएका छन् भने पुराना प्रतिनिधिले अहिल्यै माधव नेपालको विकल्प खोज्न नहुने तर्क गरेका छन्।
‘भारतको चुनावी परिणामपछि नेपाली नेताहरूले राहत महसूस गरेका छन्’ प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को एकल बहुमत नआएपछि नेपालका शीर्ष नेताहरूले राहत महसूस गरेको बताएका छन्।