HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
साहित्यमा समाजको खोज जसरी साहित्य विनाको समाजको परिकल्पना गर्न सकिंदैन त्यसै गरी समाज अनुपस्थित साहित्यको पनि सामाजिक अस्तित्व रहँदैन।
वसन्तपुरको दशैंघरमा जमरा राखियो (तस्वीरहरू) बडादशैंको पहिलो दिन आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।