HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
तस्वीरमा म्यादी प्रहरीको प्रशिक्षण आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई तालीम दिन थालिएको छ।
किन हराए ‘जनवादी’ गीत र स्रष्टा? सरकारसँगको संघर्षका वेला राजनीतिक दलहरूले प्राथमिकता दिँदै खूबै खपत गरेका क्रान्तिकारी एवं प्रगतिशील गीत र तिनका स्रष्टाको वास्ता अहिले कसैलाई छैन।