HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मनोपरामर्शको आपराधिक धन्दा मनोविज्ञानको पूर्ण अध्ययनै नगरेका र सामान्य तालीम लिएकाहरूले खुलेआम ‘मनोपरामर्श सेवा’ चलाइरहँदा बिरामीहरूले पैसा मात्र होइन, जीवन नै गुमाइरहेका पनि हुन सक्छन्।
विमानस्थलका नाममा ‘लुटिएका’ जनता धरानबासीलाई विमानस्थलको आशसँगै त्रासमा पारेर सस्तोमा सात बिघा फुत्काएको यती समूह विमानस्थल नबन्ने भएपछि कबोले अनुसार जग्गा फर्काउनु साटो बेच्ने तयारीमा छ।