HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पीडा दिनेलाई भोट कसरी दिने? कार्यकर्ता तथा समर्थकहरूको भावना सम्बोधन नगरी गठबन्धन गरेर आपसमा भोट हाल्ने देउवा-दाहालको निर्णय उपर जिल्ला जिल्लाका नेता-कार्यकर्ता तथा समर्थकहरूले असन्तुष्टि र असहमति पोखेका छन्। आफैंलाई पीडा दिनेलाई भोट कसरी दिने? भन्ने प्रश्न जिल्ला जिल्लामा उठेको छ।
कति सुरक्षित छन् नेपालका झोलुङ्गे पुल? भारतको गुजरातमा झोलुङ्गे पुल खस्दा एक सय भन्दा बढीको ज्यान लिएको घट्नाले हाम्रा झोलुङ्गे पुलहरु चाहिँं कत्तिको सुरक्षित छन् भन्ने प्रश्न जन्माएको छ। देशभरीका झण्डै दश हजार झोलुङ्गे पुलहरु कस्तो अवस्थामा छन् त?