जापानमा नेपाली विद्यार्थीको कष्टकर दैनिकी
स्कूले पढाइ भ्याउँदा नभ्याउँदै उच्च शिक्षा अध्ययन गर्न भनेर विद्यार्थी भिसामा जापान पुगेका अधिकांश नेपालीहरू विद्यार्थी कम, मजदूर बढी बनेर कष्टकर दैनिकी गुजारिरहेका छन्।
‘कलाप्रेमी’ माथि यौन दुर्व्यवहारको आरोप
पूर्व विद्यार्थीहरूले आफ्ना शिक्षक तथा चर्चित कलाकार गोपाल कलाप्रेमी विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन्।