HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
हिमाल जति बुझ्यो, उति मजा हिमालयमा भइरहेको भौगर्भिक हलचल, जलवायुजन्य विकार र मानवीय उपद्रव वेलैमा चिनेर सावधानी नअपनाए अझ ठूलो क्षति अवश्यम्भावी छ।
वैदेशिक सहायतामा दलाली दाताको स्वार्थ र तहगत दलालहरूको चङ्गुलमा रहने वैदेशिक सहायताले देशलाई अन्त्यहीन परनिर्भरतामा धकेलिदिन सक्छ।