HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रदेश १ मा आठ दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले आठ दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।
अफगानिस्तानमा महिलालाई पढ्न नदिने निर्णयको दशिणएशियाका अधिकारकर्मीद्वारा विरोध अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान रोक लगाउने तालिवान सरकारको निर्णयको मानव अधिकारकर्मीको संस्था ‘साउथएशियन फर ह्युमन राइट्स (एसएएचआर)’ ले विरोध जनाएको छ।