HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बलात्कारको दलनमा दलित बालिका तथ्याङ्क अनुसार, देशभरमै बलात्कृत हुनेमा सबैभन्दा बढी दलित बालिका छन्। तर, न्याय प्रक्रिया जातीय र वर्गीय रूपमा शक्तिशालीहरूकै पोल्टामा छ।
मान्छेले थातथलो छोडे, चराको वासस्थान के होला? पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले मुआब्जा दिएपछि स्थानीय बासिन्दाले पुर्खाको थातथलो छोडे, तर गिद्ध लगायत चराचुरुङ्गीले भने वासस्थान छोड्न सकेका छैनन्।