HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
संसद्को संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन (तस्वीरहरू) राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेकी छन्।
को हुन् उर्मिला अर्याल? नेकपा (माओवादी केन्द्र)की नेत्री उर्मिला अर्याल नौ वर्षअघि परित्याग गरेको नेकपा (एमाले) सहितको गठबन्धनको उम्मेदवार हुँदै राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।