किताबका कुरा : छुदेन काविमोसँग
नेपाली भाषामा कलम चलाउने भारतीय लेखक छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ हालै बजारमा आएको छ। यसअघि प्रकाशित उनको ‘फातसुङ’ ले पाठकको मन जितेको थियो।
निजी कम्पनीको अवार्ड समारोह, पर्यटन बोर्डको लाखौं खर्च
पर्यटनसँग साइनो न सम्बन्धको मनोरञ्जन क्षेत्रको कम्पनीले पर्यटनका नाममा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपाल पर्यटन बोर्डले लाखौं रुपैयाँ खर्च गरेको पाइएको छ।