HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कति सहज छ उपेन्द्र यादवकाे संसद् यात्रा? उपनिर्वाचन मार्फत आफू सांसद बन्नकै लागि महिलालाई उपराष्ट्रपतिमा उठ्न नदिएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा-२ मा चुनाव जित्न कति सहज छ त?
उपराष्ट्रपतिका लागि मतदान अन्तिम चरणमा (तस्वीरहरू) उपराष्ट्रपतिका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ।