HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
भारतीय ‘नियन्त्रण’मा नेपाली जलविद्युत् नेपालका जलविद्युत् आयोजनामा चिनियाँ संलग्नता पन्छाउने र आफ्नो नियन्त्रण जमाउने भारतीय रणनीति थप प्रभावशाली बन्दै गएको छ।
दृढ चीन, सशङ्कित अमेरिका अहिले चीन र अमेरिकाबीच सम्बन्ध चिसो भएको सतहमा देखिएको छ भने जनवादी गणतन्त्र चीन घोषणा वरिपरिको कालखण्ड पार गरेपछि दुवै राष्ट्र केही दशक मौन नै थिए।