HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
च्यासिस भाँचिएको मोटरसाइकलबारे यात्रीका टेक्नोलोजिकल डाइरेक्टरको धारणा परीक्षणका क्रममा यात्रीको पी २३ मोडलको च्यासिस भाँचिएको यात्री मोटरसाइकलका टेक्नोलोजिकल डाइरेक्टर ठाकुर पौडेलले बताए। उक्त च्यासिस बजारमा गएको पी २२ मोडलमा हालिएको छैन।
जनताको लगानी जोखिममा पार्ने प्रपञ्च सर्वसाधारणलाई झुक्याएर लगानी रकम उठाउने कम्पनीहरूको प्रपञ्चलाई नियामकले सदर गरिदिंदा शेयरमा आमनागरिकको धन फस्ने जोखिम छ।