HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सबाल्टर्नका स्वर रञ्जित गुहा सबाल्टर्न अध्ययनसँगै जोडिएर आउने नाम हो, रञ्जित गुहा। उनी २०औं शताब्दीको भारतका महान् इतिहासकार र राजनीतिक चिन्तकहरूको सूची बनाउँदा पहिलो पंक्तिमै आउँछन्।
दलितको देन: अहिंसात्मक आन्दोलन हजारौं वर्षदेखि चरम जातीय विभेद, असमानता र अपमान सहेरै पनि आफ्नो श्रम र सीपले कथित उच्च जातको सेवा गर्न नछाडेको दलित समुदायले नेपाली समाजलाई दिएको सबैभन्दा ठूलो योगदान हो- अहिंसाको अभ्यास।