कस्तो थियो स्वस्थानीको मूलकथा?
खासमा आमा, छोरा र बुहारी तीन पात्रको कथा नै स्वस्थानीको मूलकथा हो। तर अहिले बजारमा पाइने स्वस्थानी व्रत कथामा अनेक कथा र उपकथा जोडिएका छन्।
नेपालीको ब्यांक खाताबाट अर्बौं साइबर डकैती
उपहार, अपुताली, अनलाइन लगानी, जागीर, चिट्ठा जस्ता लोभलाग्दा मेसेज पठाएर गरिने ठगीबाट नेपालीहरूको बचत मात्र टकटकिइरहेको छैन, उल्टै मुद्दा खेप्नुपरी घर घरमा रोइरहेका मानिस भेटिन थालेका छन्।