समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
अन्य
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
थप
कानून यात्रा पडकास्टमा अधिवक्ता अनुपराज उप्रेती
हिमालखबर
दिपेश पुनलाई चाहिं उन्मुक्ति दिनु भन्ने लेखेको छ र?
‘राजनीतिक पार्टीकै नेता-कार्यकर्ता सहकारी ठगी प्रकरणमा जोडिएका छन्। देवकुमार नेपाली एमालेका तर्फबाट निर्वाचित मेयर हुन्। अहिले पनि दर्जनौं सांसद जोडिएका छन्। केन्द्रीय नेता संलग्न छन्।’
आईएसले अपहरण गरेकी युवतीको दश वर्षपछि गाजाबाट उद्धार
एक दशकभन्दा लामो बन्धक जीवनपछि याजिदी युवती फौजिया अमिन सिदोको फलस्तीनको गाजाबाट उद्धार गरिएको छ।
इरेजर (कथा)
कहाँ आफू देश बनाउने कुरा सोच्दै गरेको मान्छे, कहाँको यो घटिया गाली! शरम र घिनले मैले भुइँतिर हेरें। त्यस्तो शब्द बोलेकामा उनले कत्ति पनि अप्ठ्यारो मानिनन्।
दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम जापानी विमानस्थलमा विस्फोट
जापानको विमानस्थलमा दोस्रो विश्वयुद्ध ताकाको अमेरिकी बम विस्फोट भएको छ।
कस्तो ठाउँमा हुनुपर्छ स्कूल?
बाढीले काठमाडौं उपत्यकाका धेरैजसो विद्यालय डुबानमा परेपछि विद्यालय र विद्यार्थीको सुरक्षाबारे ध्यान दिनुपर्ने देखिएको शिक्षाविद् बताउँछन्।
कविता भएर काठमाडौं आऊ, जयगाउँ!
हरिभक्त कटुवालले रक्सी त खूब खाए होलान् रे, तर के कविता र गीतमा उठेको उनको संवेगात्मक हिमालको उचाइसामु विश्वविद्यालयमा पनि रक्सीकै समालोचना उभिन्छ त?
क्रसर र ढुंगाखानीका कारण रोशी र पनौती तहसनहस
क्रसर र ढुंगाखानीले थिलथिलो बनाएका भीरपाखा दुई दिन लगातार परेको झरीले पग्लिएर पहिरो र बाढी आउँदा रोशी र पनौतीका बासिन्दाले जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ।
कति फरक पार्छ एउटा झोलुंगे पुलले?
नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासी देशसँग जोडिएका मात्रै छैनन्, उनीहरूको दैनिकी पनि फेरिएको छ।
फराकिलो सडक बनाउँदा पहिरोको जोखिम
सडक फराकिलो पार्ने नाममा बाढीपहिरोको जोखिमलाई ख्याल नगरी जथाभावी भीर–ढिस्को खन्दा यात्रा थप असुरक्षित बन्न पुगेको छ।
छाँटकाँट बिसेक देखिएन, ‘सर्वोच्च श्रीमानज्यूहरू’!
‘सिधाकुरा’ प्रकरणमा नौ सदस्यीय इजलासले गरेको फैसलाले आगामी दिनमा स्वतन्त्र पत्रकारिताका लागि मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताका लागि नै चुनौती हुन सक्ने जोखिमको बाटो पनि खोलिदिएको छ।
तस्वीरमा बाढीको तेस्रो दिन
अविरल वर्षापछि आएको बाढीले प्रभावित बनेको काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ।
नख्खु बाढीमा डुबेको मेडिसिटीले सिकाएको पाठ
विपद्को वेला अत्यावश्यक हुने अस्पताल नै बाढीले डुबानमा परेपछि भौतिक पूर्वाधार निर्माण गर्दा प्राकृतिक प्रकोपलाई पनि ध्यानमा राख्नुपर्ने जरूरी भइसकेको देखाएको छ।
काठमाडौं सहित देशका २५ स्थानमा अहिलेसम्मकै धेरै वर्षा
पछिल्ला दुई दिनमा काठमाडौं उपत्यकासँगै देशका २५ स्थानमा अहिलेसम्मकै धेरै पानी परेको छ।
विपत्ति आउने जान्दाजान्दै किन गरियो लापरवाही?
अत्यधिक वर्षा हुने पूर्व जानकारी हुँदाहुँदै पनि सरकारले पूर्व तयारीमा लापरवाही गर्दा जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ।
बाढीले डुबानमा परेको नख्खु क्षेत्र (तस्वीरहरू)
सुमन नेपाली
नख्खु खोलामा आएको बाढीले नख्खु क्षेत्र डुबानमा परेको छ।
मनसुनी झरीले जनजीवन प्रभावित (तस्वीरहरू)
मनसुनी झरीले देशभरका विभिन्न स्थानमा बाढीपहिरो गएको छ भने जनधनको क्षति भएको छ।
मनसुन सकिने वेलाको झरीले धानबालीमा असर
मनसुन सकिने वेलामा बिहीबार रातिदेखि देशभर झरी परिरहेको छ।आइतबार बिहानसम्मै झरी निरन्तर रहने आकलन मौसमविद्ले गरेका छन्।
पृथ्वीवासीहरू हेर त, फलस्तीनलाई कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?
पृथ्वीवासीहरू हो, हेर त, तिमी बसेको भूगोलभन्दा केही सय वा हजार माइलको दूरीमा तिमी जस्तै संवेदना भएका मानिस कसरी मृत्युको कालो छायामा बाँचिरहेका छन्। कसरी क्रूरताको पर्खालले किचिरहेका छन्?
थारू जंगल विना बाँच्दैन, सेना जंगल छिर्नै दिंदैन
घाँसदाउरादेखि धार्मिक रिवाजसम्मका लागि जंगलमा निर्भर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका थारू समुदाय वन पैदावारको संकलन र उपभोगमा अवरोध हुँदा निकुञ्जसँग निरन्तर द्वन्द्वमा छन्।
चुनावी धाँधली मुद्दामा ‘न्याय’ विनाका फैसला
चुनावी धाँधली सम्बन्धी सर्वोच्च अदालत पुगेका तीन दर्जनभन्दा बढी मुद्दामध्ये केही गम्भीर र संवेदनशील प्रकृतिका भए पनि न नतीजा हेरफेर हुने फैसला आएको छ न त नजीर बसाल्ने व्याख्या नै।
खम्पा निःशस्त्रीकरण र अञ्चलाधीश कृष्णमान श्रेष्ठको सम्झना
मुस्ताङ र मनाङमा रहेका यी दुई सशस्त्र खम्पा समूहबीच वैमनस्यको अवस्था उत्पन्न भएपछि वाङ्दीको नेतृत्वमा रहेको समूहको तुलनामा आफ्नो सानो समूह कमजोर भएकाले त्यस समूहका नेता हिसीले गण्डकी अञ्चलाधीश मार्फत सरकार समक्ष सुरक्षाका निम्ति अनुरोध गरेका रहेछन्।
स्कूले पाठ्यक्रमको बेहाल : एउटै विषयमा दुई वटा तथ्य पस्कने किताब
विज्ञहरू भन्छन्, ‘दलीय भागबन्डामा नियुक्त नाम मात्रका विज्ञ र पाठ्यक्रम विकास केन्द्रकै कर्मचारीको हालीमुहालीमा तयार पारिएका भ्रामक र असमावेशी पाठ्यपुस्तक कि सुधारौं कि फिर्ता गरौं।’
नौ वटा सहकारी डुबाउने ६ वटा मिडियाको हिसाबकिताब
नौ वटा सहकारीले ११ अर्ब जति रकम ६ वटा मिडियामा डुबाएर बचतकर्तालाई बिल्लीबाँठ बनाइदिए।
प्रतिष्ठानले सुधारिरहेको कर्णालीको स्वास्थ्य
प्रतिष्ठान आफैंले चिकित्सक उत्पादन गर्न थालेपछि स्वास्थ्य सेवामा नागरिकको पहुँच पहिलेभन्दा बलियो बनेको छ। चिकित्सा शिक्षा पढ्न विदेशी विद्यार्थी समेत जुम्ला पुगिरहेछन्।
सरकारको फुर्मासी : भीमकाय भवन र गाडीमा बेलगाम खर्च
आवश्यकताको अध्ययन र मुलुकको सामर्थ्यको ख्याल नगरी बनाइएका भीमकाय भवन, सभाहल तथा सवारीसाधन खरीदमा नागरिकले तिरेको करको ठूलो रकम खर्च भइरहेको छ।
छवि पक्राउपछि अप्ठ्यारोमा रवि
सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका सञ्चालक रहेका पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे पक्राउ परेसँगै प्रबन्ध निर्देशक रहिसकेका पूर्व गृहमन्त्री रवि लामिछाने पनि तानिने भएका छन्।
स्कूले पाठ्यक्रमको बेहाल : एउटै विषयमा दुई वटा तथ्य पस्कने किताब
विज्ञहरू भन्छन्, ‘दलीय भागबन्डामा नियुक्त नाम मात्रका विज्ञ र पाठ्यक्रम विकास केन्द्रकै कर्मचारीको हालीमुहालीमा तयार पारिएका भ्रामक र असमावेशी पाठ्यपुस्तक कि सुधारौं कि फिर्ता गरौं।’
स्थानीय सरकारको बदमासी : झोलुंगे पुल तरेकै २० रुपैयाँ
देशको राजधानी काठमाडौं उपत्यकामै स्थानीय सरकारले जनताको करबाट निर्माण गरिएको झोलुंगे पुल तर्दा पनि शुल्क असुलिरहेको छ।
हेजबुल्लाद्वारा इजरायलमाथि मिसाइल आक्रमण
लेबननी लडाकू समूह हेजबुल्लाले पनि इजरायलमाथि मिसाइल आक्रमण गरेको छ।
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.