मिर्गौला प्रत्यारोपणमा कानूनको उल्झन, अङ्गदाता भएर पनि छटपटाउँदै बिरामी
अङ्ग प्रत्यारोपण ऐनमा भएका अस्पष्टताका कारण मिर्गौला प्रत्यारोपणमा अवरोध भोगेका बिरामीमध्ये कतिपयले अदालतबाट आदेश ल्याएर नयाँ जीवन पाए पनि धेरैले सास्ती खेपिरहेका छन्।
द्वन्द्वपीडित तारालाई स्याउले दिएको साहस
सशस्त्र द्वन्द्वमा श्रीमान्सँगै परिवारका तीन जनाको मृत्यु, त्यसपछिको सामाजिक प्रताडना, विभेद र गरिबीसँग जुधेर कसरी एक जना महिलाले आफू र आफ्ना छोराछोरीलाई सबल बनाइन्? जुम्लाकी तारा परियारको कथा: