HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘सालकको खपटामा औषधीय गुण हुन्छ भन्ने भ्रम छ’ ‘सालकलाई जोगाउँदा कतैबाट केही पनि नोक्सान छैन, बरू फाइदै मात्र छ। यसले कमिला र धमिरा नखाइदिने हो भने तिनको नियन्त्रण गर्न मानवीय हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो।’
प्राकृतिक वासस्थानमै फर्किए पुष्पा र अञ्जली माउसँग छुटिएका दुई शिशु गैंडालाई चितवनको जैविक विविधता संरक्षण केन्द्रमा हुर्काएर जङ्गलमै पुनःस्थापना गरिएको छ।