HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मुर्रा भैंसी कति लाभदायक? अहिले चर्चामा रहेको मुर्रा राँगो यसअघि पनि भारतबाट ल्याइएको थियो। यो के हो र किसानलाई लाभदायक छ कि छैन?
नागरिकता विधेयकमा राष्ट्रपति र प्रधानमन्त्रीको अक्षम्य गल्ती  नागरिकता नपाएका नेपालीका समस्याप्रति राष्ट्रपति र प्रधानमन्त्री साँच्चै गम्भीर छन् भने प्रमाणीकरण खारेज गरेर संसदीय बाटोबाटै अघि बढ्नुपर्छ। 
सुधारको घोषणा, अर्थतन्त्रको चुनौती सम्बोधन गर्नेमा संशय दोस्रो चरणको आर्थिक सुधार सहितको भनेर व्याख्या गरिएको आगामी आर्थिक वर्षको बजेटले साहसिक नीतिगत सुधारमा पर्याप्त प्रस्ताव गरेको छैन।