HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सर्वोच्चमा थकित उपप्राध्यापक विश्वविद्यालयको कक्षाकोठा उत्साहपूर्वक विद्यार्थीका जिज्ञासा मेटाइरहेको हुनुपर्ने उपप्राध्यापक प्रेमबहादुर चलाउने बिहीबार भने सर्वोच्च अदालतको इजलास नं. ४ को कोठामा वकीलहरूको बहस सुनिरहेका थिए, थकित मुद्रामा।
‘भीआईपी’ लाई जेल पठाउन अदालतले टेकेका आधार पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री सहितका ‘भीआईपी’ लाई पुर्पक्षका लागि जेल पठाउन काठमाडौं जिल्ला अदालतले डायरीका टिपोटदेखि टेलिफोन संवाद लगायत विभिन्न आधारमा टेकेको छ।