HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन युवाहरूले ‘बालेन र सुनिता ! तपाईंहरूले वाचा गरेको परिवर्तन यही हो?’ भन्दै प्रश्न गरेका छन्।
रहस्यहरूको गर्भमा एउटा रकस्टार प्रायः कालो ब्याग सहित कालो ज्याकेट र कालो जिन्समा देखिने रोबिन तामाङ खासमा एक रकस्टार थिए। अभिनेता थिए। एक भला मानुष थिए।