HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘अनैतिक कार्य’ रोक्ने भन्दै मन्दिर क्षेत्रमा प्रवेश निषेध कति जायज? युवायुवती बसेर ‘अनैतिक गतिविधि’ गरेको भन्दै ललितपुर महानगरले पाटन दरबार क्षेत्रका मन्दिर परिसरमा बस्न रोक लगाएपछि आलोचना भइरहेको छ।
‘समुदायलाई वन हस्तान्तरण गर्दा तिरस्कृत भएँ ’ ‘कर्मचारीमा समाजको उन्नति भयो भने मात्र मेरो पनि उन्नति हुन्छ भन्ने हुटहुटी हुनुपर्छ। त्यो हुटहुटी कर्मचारीमा कसरी जगाउन सकिन्छ भन्ने नेतृत्व तहले सोच्नुपर्छ।’