HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
चोरिएको रकम अर्कै खातामा, तर फिर्ता कहिले?  ब्यांक खाताबाटै मोटो रकम चोरिएकाहरू ह्याकरले उम्काउन नसकेर ‘होल्ड’ भएको थोरै रकम समेत ब्यांक र डिजिटल वालेटले फिर्ता नदिंदा दोहोरो मारमा छन्।
हिमालपारिको जिल्लामा किन आयो बाढी?  बाढीमा कागबेनी गाउँ जोड्ने तीन वटा अस्थायी पुल, जोमसोम–कोरला जोड्ने एउटा पक्की पुल र कागबेनी–तिरी गाउँ जाने झोलुङ्गे पुल बगेका छन्। उक्त बाढी मुस्ताङमा २०४६ सालयताकै सबैभन्दा ठूलो हो।