मारवाडी व्यवसायीमाथि व्यर्थको अबगाल
मारवाडी समुदाय विरुद्ध घृणा फैलाउने यत्न गरिनु र विभाजनको रेखा कोरिन खोज्नु सभ्य समाजका लागि सुहाउँदो होइन। नेपालमा व्यवसाय विस्तार गरिरहेका उनीहरूको राष्ट्रियतामा प्रश्न उठाएर हीनताबोध गराउन खोज्ने प्रवृत्ति सबैका लागि घातक छ।
विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता
सञ्चालनमै रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सहितको जग्गा आफ्नो नाममा दर्ता गराउने भारतको गोरखपुर पुर्ख्यौली थलो भएका पर्वतराजकान्त मिश्रले २०६३ सालमा नेपाली नागरिकता लिएको पाइएको छ।