HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आरतीको न्यायका लागि कपाल मुण्डन गरेर प्रदर्शन (तस्वीरहरू) आरती साहको परिवारले काठमाडौंको माइतीघर मण्डलमा कपाल मुण्डन गरेर प्रदर्शन गरेको छ।
विद्यार्थीबाट पैसा लिने होइन, छात्रवृत्ति दिने विश्वविद्यालय बनाउँछौं: प्रा.जोशी स्नातकोत्तर र विद्यावरिधिको मात्रै पढाइ हुने यस विश्वविद्यालयले विद्यार्थीबाट शुल्क नलिने योजना अघि सारेको छ। बरू सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ। विश्वविद्यालयमा कस्तो पढाइ हुन्छ, कसरी अघि बढ्छ?