HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
इजरायलमा मारिएका विद्यार्थीको शव काठमाडौं ल्याइयो (तस्वीरहरू) हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव आइतबार काठमाडौं ल्याइएको छ।
पाल्पाका ऐतिहासिक सराएँ सामन्त युगमा राजपूतानामा राजपूतले दशैं उत्सवलाई विजययात्राका रूपमा मनाउँथे। उनीहरूले ‘ज्येष्ठ सुदी दशमी’ र ‘आश्विन शुक्ल दशमी’ गरी वर्षमा दुई पटक दशैं मान्थे। पछि, वर्षको दुई पल्ट दशैं मनाउने प्रचलन भारतवर्षभरि चल्यो।