HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सख्यामा झुम्दै पश्चिम तराई दशैं शुरू भएसँगै पश्चिम तराईका थारू बस्ती सख्या गीत र नाचमा झुमिरहेका छन्।
शिकार (कथा) आमा झुन्डिएको घरमा निदाउन सकेन। उसलाई पनि नदी भएर बग्न मन लाग्यो। कहाँ जान्छस् भनेर सोध्नेहरू थिएनन्। नजा है भनेर रोक्ने, छेक्नेहरू पनि थिएनन्। तर, सँगै जान्छु भन्ने इन्द्रकला थिई।