HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा हाम्रा ऐतिहासिक कागजात रहेका पोका र खाम खोल्दा कुनैमा पानीले भिजेर डल्लो परेका कागजका टुक्रा भेटिन्छन्, कतै चिठीका असंख्य टुक्रा। यिनले देखाउँछन्- यी कागजातसँगै हाम्रा इतिहास, वर्तमान र भविष्य पनि टुक्रिंदै छन्, धुलिंदै छन् र सड्दै छन्।