HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
आठ वर्ष पहिले मृत्यु भइसकेका मालिकलाई अस्पतालमा कुरिरहेकी काली बिरामी मालिकलाई अस्पतालको क्याबिनमा लगेको देखेको कुकुरले शव निकालेको चाल पाएन। बिरामीसँगै अस्पताल पुगेको त्यो कुकुर मालिक फर्किने आशमा आठ वर्षदेखि क्याबिनको ढोकामै कुरिरहेको छ।
कस्तो छ विपद्सँग जुध्ने सुरक्षा निकायको क्षमता? विपद्का वेला परिचालन गर्न छुट्टै संयन्त्र रहेका तीनै सुरक्षा निकायसँग आधुनिक प्रविधि र पर्याप्त उपकरण भने छैनन्।