HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नारायणगोपाल सम्झाउने बा.अ.म. ६४८ कुनै दिन थियो, काठमाडौंका सडकमा होन्डा मोटरसाइकल कुदाउँथे नारायणगोपाल। त्यही मोटरसाइकल फेरि उनको याद बोकेर जीवन्त भएको छ। 
उधौलीको उल्लास मंगलबार काठमाडौंमा परम्परागत वेशभूषामा साकेला नाच्दै किरात समुदायले उधौली पर्व मनाएको छ।