HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्।
इतिहासकार अवतारमा मोहन मैनाली पत्रकार एवं लेखक मोहन मैनाली इतिहासकारका रूपमा देखापरेका छन्।