हेलिकोप्टर चढेर हुम्ला पुगेका गाडी
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा गाडीदेखि तेल, मोबिल र आवश्यक पुर्जासम्म हेलिकोप्टरबाट ओसारिन्छ। स्थानीय बासिन्दाले ९५ किमि यात्रा गर्दा पाँच हजारसम्म भाडा तिर्नुपर्छ।
कस्तो साधनले काम गरिरहेछ प्रहरी?
दंगा-भीड नियन्त्रणका वेला बढी बल प्रयोग गरेको आलोचना खेप्दै आएको नेपाल प्रहरीसँग एकातिर आधुनिक उपकरण छैन भने अर्कातिर भएका पनि कमसल र म्याद गुज्रेका छन्