HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नदीजन्य पदार्थको आफैं ‘रोयल्टी’ उठाउँदै स्थानीय सरकार प्रदेश सरकारले शुल्क दोब्बर बनाएका कारण नदीजन्य पदार्थको ठेक्का नलागेपछि स्थानीय सरकार आफैंले ‘रोयल्टी’ उठाउन थालेका छन्।
खेतबारीमा फर्किंदै कोदो शहरबजारमा माग बढेसँगै स्थानीय सरकारले बजार र अनुदानको व्यवस्था गरेपछि मकवानपुरका खेतबारीमा कोदो फर्किन थालेको छ।