HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
श्रीलंकामा कसरी मरिरहेछन् यति धेरै हात्ती? लगातार दोस्रो वर्ष पनि श्रीलंकामा ४०० भन्दा बढी हात्ती मरेका र यही अनुपातमा ७० प्रतिशतभन्दा बढी हात्ती मर्ने विज्ञको चेतावनी छ। यस्तै, धेरैजसो भाले हात्तीको मृत्यु भएकाले कतै यो प्रजाति नै संकटमा त पर्ने होइन भन्ने उनीहरूको चिन्ता छ।
भिजिट भिसामा सरकारी कर्मचारी सहितको संगठित गिरोह, कसको के भूमिका? नक्कली कागजातका आधारमा सरकारी कर्मचारीले नै भिजिट भिसामा सजिलै विदेश उडाउने गरेका थिए, कसरी?
सरकारले मनपरी ऋण लिंदा साँघुरिंदै विकासको बाटो, थपिंदै आर्थिक भार प्रतिफल नदिने र अर्थतन्त्रलाई लाभ नहुने कामका लागि समेत सरकारले देश-विदेशबाट ऋण काढेर खर्च गरिरहेकाले मुलुकको विकासको अवसर साँघुरिंदो छ।