HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
अपराधको संरक्षणले देखाएको नेता–गुन्डा नेक्सस हाम्रो राजनीतिक प्रणालीले नेता, अपराधी र प्रहरीको नेक्सस जन्माइरहेछ। हिजो कानून कार्यान्वयन गर्ने निकायमा भएका व्यक्तिहरूले आफ्नो काम नगर्दा विगतका गुन्डा नै कानून बनाउने ठाउँमा पुगे।
६० वर्षदेखि विकासले नछोएको शहरको बस्ती प्रदेश राजधानीमै रहेको सीताचोकको मेस्तर बस्ती छेउछाउबाटै रेल र सडक सञ्चालनमा छन् तर यो बस्ती वर्षौंदेखि आधारभूत आवश्यकताबाट पनि वञ्चित छ।