HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएपछि पछिल्लो ६ वर्षमा फस्टाउन थालेको राराको घोडा व्यवसाय पक्की साइकल लेन निर्माणसँगै संकटमा पर्ने व्यवसायीको चिन्ता छ।
जनशक्ति अभावले सुरक्षित गर्भपतन सेवा प्रभावित तालीमप्राप्त जनशक्तिको सरुवा हुने कारणले पर्सामा सुरक्षित गर्भपतन सेवा प्रभावित हुँदै आएको छ।