HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मखमलीले छपक्कै गुन्डु (तस्वीरहरु) तिहार फूलहरुको चाड हो। अझ मखमलीको विशेष महत्व छ। यो वर्ष पनि गुन्डुमा मखमली फुलिसकेको छ। कतिपयले त टिपेर माला बनाउन पनि थालिसकेका छन्।
एमाले–माओवादी मिलाउने यस्तो थियो ओली–दाहाल स्वार्थ, त्यसमै दरार तत्कालीन एमाले र माओवादीबीचको एकताले पार्टी पंक्तिदेखि स्थिरताको आकांक्षा राख्ने आम नेपालीलाई उत्साहित पारे पनि त्यसको मुख्य आधार दुई पार्टीका अध्यक्षहरुको स्वार्थको जोडघटाउ थियो। अहिले नेकपामा देखापरेको संकट नियाल्दा त्यही देखिन्छ।