HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सुदूरपश्चिमका स्थानीय तहको गुनासो– ‘प्रदेश सरकारले समन्वय नगर्दा समस्या निम्तियो’ सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै समन्वय नहुँदा विकास आयोजना र अन्य कार्यसम्पादनमा समस्या परेको स्थानीय तहका प्रमुखहरुले गुनासो गरेका छन्। 
तस्करीको अभियोगपछि जेलमुक्त भएकालाई गैंडा संरक्षणमा प्रेरित गर्दै निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीको अभियोग लागेर सजाय भुक्तान गरेकाहरूलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ। निकुञ्जमा गैंडा संरक्षणको चुनौती बढिरहेको बेला निकुञ्ज प्रशासनले यसअघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरूलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो।