HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
टिकटकले लम्ब्याउँदैछ भिडिओको सीमा हाल ६० सेकेन्डसम्मको भिडिओ राख्न सकिने टिकटकमा यसको सीमा तीन मिनेटसम्म बनाउन परीक्षण भइरहेको छ।
अमृत शर्मा ढकालको गीतकृति 'लजालु पहाडहरू'’ विमोचन साहत्यिकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरू’ विमोचन गरिएको छ। नेपालगन्जमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं वरिष्ठ कथाकार सनत रेग्मी, वरिष्ठ सायर अब्दुल लतिफ शौक, प्राज्ञ सभा सदस्य हरि प्रसाद तिमिल्सेना, वरिष्ठ लोक गायक कमल विक निर्माेही, साहित्यकार भोजराज शर्मा ‘नादिर’ लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन्।