HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दलितका लागि असुरक्षित प्रदेश २ : तीन वर्षमा ६२ को हत्या, १६८ महिला बलात्कृत प्रदेश–२ का आठ जिल्लामा ४० महीना यता दलित समुदायका ६२ जनाको हत्या तथा १६८ महिला बलात्कृत भएका छन् । जातीय हिंसाको यस्तो कहालीलाग्दो अवस्थामा पनि संघ, प्रदेश र स्थानीय सरकारको भूमिका भने परम्परामै सीमित छ ।
पशुपति परिसरमा यसरी छरियो सतबीज (तस्वीरहरु) परिवारका दिवंगत सदस्यको सम्झनामा बाला चतुर्दशीको अवसरमा आज बिहान पशुपति परिसरमा सतबीज छरिएको छ।